सोनम कपुरले अर्को वर्ष बिहे गर्ने

बलिउड अभिनेत्री सोनम कपुर अहिले व्यवसायी आनन्द आहूजासितको अफेयरलाई लिएर चर्चामा छिन् । भारतीय सञ्चारमाध्यमका अनुसार सन् २०१७ को अन्त्यमा आफ्नो प्रेमलाई विवाहमा बदल्ने योजना सोनमको छ ।

त्यसो त सोनमले आफ्नो लभ अफेयरको विषयमा अहिलेसम्म सार्वजनिकरुपमा बोलेकी छैनन् । अर्को वर्ष विहेको सम्भावनाबारे पत्रकारले जिज्ञासा राख्दा उनले आफ्नो व्यक्तिगत जीवनमा चासो नदिन आग्रह गरिन् ।

रुस्तमको सक्सेस पार्टीमा यो जोडी पहिलोपटक एकसाथ देखिएको थियो । केही समयअघि उनीहरु बिदा मनाउन सँगै लण्डन गएका थिए । लन्डनमा सोनमको एक निकट साथीको बिहेमा दुवै जना म्याचिङ ड्रेस लगाएर सहभागी भएका थिए ।

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer
Disclaimer:Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.

Samacharkhabar.com- No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

Powered by Blogger.