भूकम्पपीडितलाई घर बनाउने सरकारले दिने भनेको तीन लाख रुपैयाँ घटाएर दुई लाखमा झार्न दातृ निकायले दबाब दिएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल अध्यक्ष रहेको राष्ट्रिय पुर्निर्माण प्राधिकरण निर्देशक समितिको असोज १० गते वसेको वैठकले भूकम्पपीडितलाई घर बनाउन दिने अनुदान रकम दुई लाखबाट बढाएर तीन लाख रुपैयाँ पुर्याउने निर्णय गरेको थियो ।
दातृ निकायले आफूहरुसँग छलफल नै नगरी सरकारले अनुदान रकम बढाउने निर्णय गरेको र विगतको सम्झौतामा पीडितलाई घर बनाउन दुई लाख रुपैयाँ मात्रै दिने निर्णय भएको भन्दै थप एक लाख कटौती गर्न दबाब दिएका हुन् । आजको नागरिक दैनिकमा समाचार छ ।
अनुदान रकम नबढाउन बढी दबाब दिनेमा विश्व बैंक, अमेरिकी सहयोग नियोग युएसएड र जापान सहयोग नियोग जाइका छन् ।
भूकम्पपीडितलाई तीन लाख अनुदान नदिन दाताको दबाब
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer
Disclaimer:Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
Samacharkhabar.com- No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Powered by Blogger.
